Breaking News ( ब्रेकिंग )

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

काठमाण्डौ । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र...

पुरा पढ्नुहोस
जनचेतना माविको ४१औं वार्षिकउत्सव भव्यताका साथ सम्पन्न

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ । ४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा सुरु भयो आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारबाट सुरु भएको छ । प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले परेवा उडाएर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख...

पुरा पढ्नुहोस
हसनापुर माविले हात पार्यो गैडहवा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । हसना पुर माध्यमिक विद्यालयले ९ गोल्ड ८ सिल्भर ५ ब्रोन्जसहित...

पुरा पढ्नुहोस
पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सले जित्यो

काठमाडौं। ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको...

पुरा पढ्नुहोस
तेस्रो शिलाकोट कप पुरुष भलिवल प्रतियोगिता पुष १२ गते देखि

विमल गैरे, रुपन्देही । नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता यहि पुषको १२ गते १४ गते सम्म सुरु हुने भएको छ ।...

पुरा पढ्नुहोस
प्रतिभा खेलाडीको खोजीमा मदन भण्डारी स्पोर्टस् एकेडेमी

बुटवल । सबै उमेर समूहसहित युवा खेलाडीहरुको बृहत् सहभागितामा विभिन्न खेल विधाका कार्यक्रमहरु सञ्चालन गर्ने तालिका मदन भण्डारी स्पोर्टस् एकेडेमीले ल्याएको छ । जागरण अभियानलाई निरन्तरता दिँदै खेलकुदका माध्यमबाट देशभक्त, सक्षम, सबल तथा अनुशासित...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयमा दुई थरी शिक्षाः विभेदको छायाँमा भविष्य

विमल गैरे, सैनामैना । सामुदायिक विद्यालयहरूको शिक्षा प्रणालीमा देखिएको दुई ध्रुवीय स्वरूपले समाजमा नयाँ किसिमको विभेद सिर्जना गरेको छ । एउटै विद्यालयभित्र गरिबका छोराछोरी नेपाली माध्यममा पढिरहेका छन् भने आर्थिक रूपमा सबल अभिभावकका छोराछोरी अंग्रेजी...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीमा दिनेश पाण्डे नेतृत्वको प्यानल निर्वाचित

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो । कार्कीले ९५...

पुरा पढ्नुहोस
प्रेस सेन्टरका भुसाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित

उपकार अनलाइन, सैनामैना । प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिलको गठवन्धनलाई पाखा लगाउँदै प्रेस सेन्टरका डिलाराम भुसाल नेपाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । भुसालले प्रतिस्पर्धी उम्मेदवार पार्वती पाण्डेलाई ३ मतान्तरले पराजित...

पुरा पढ्नुहोस