Breaking News ( ब्रेकिंग )

सैनामैनामा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता मंसिर १५ गते देखि

उपकार अनलाईन, सैनामैना । स्टार स्पोर्टस क्लब सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखि १२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत...

पुरा पढ्नुहोस
कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्था कडा :दैनिक २५ सिसिटिभि क्यामेराद्धारा निगरानी गरिने

कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्था कडा हुने भएको छ । महोत्सव स्थलमा शान्ति सुरक्षा कायम गर्न सिसिटिभि क्यामेराको निगरानीदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने शान्ति, सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजक राजेन्द्र...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप पुरुष भलिबल प्रतियोगिता माघ २५ गतेबाट

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म उक्त भलिबल प्रतियोगिता आयोजन...

पुरा पढ्नुहोस
भैरहवाको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार

बुटवल । रुपन्देहीको भैरहवामा रहेको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार भएको छ । गयराती क्यासिनोका ५२ वर्षीय जर्नल म्यानेजर समिर शर्मा र क्यास म्यानेजर बैकुण्ड न्यौपाने माथि खुकुरी प्रहार भएको हो । अज्ञात...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता मंसिर २६ गतेबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । श्री शान्ति युवा क्लव गैडहवा–४, गैडाताल रुपन्देहीको आयोजनामा यहि मंसिर २६...

पुरा पढ्नुहोस
प्याब्सन सैनामैनाको नगर अध्यक्षमा भट्टराई

उपकार अनलाइन, सैनामैना । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा...

पुरा पढ्नुहोस
जग्गा एकीकरणलाई तीव्रता दिन निर्देशन

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिनुभएको छ । जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथग्रहणपश्चात् भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा...

पुरा पढ्नुहोस
एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो भिडन्त जनकपुर र बिराटनगरबीच

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिकाअनुसार पहिलो...

पुरा पढ्नुहोस
सत्यवती मेलामा हालसम्मकै बढी भक्तजनले गरे दर्शन, करिब ३३ लाख भेटी संकलन

बुटवल । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका...

पुरा पढ्नुहोस
१३औं कपिलवस्तु डान्स आईडलको अडिसन मंसिर ८ गतेदेखि हुने

उपकार अनलाइन, सैनामैना बाणगंग। १५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन यही मंसिर ८ गतेदेखि सुरु हुने भएको छ । मंसिर ८ गते कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय...

पुरा पढ्नुहोस