Breaking News ( ब्रेकिंग )

लुम्बिनी प्रदेश : गौरवका आयोजना कार्यान्वयन प्राथमिकतामा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा...

पुरा पढ्नुहोस
रुपन्देहीको सीमा क्षेत्रमा अवैध चिनी बरामद गर्दा सुरक्षाकर्मीमाथि तस्करहरुको आक्रमण

भैरहवा । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ठूलो सङ्ख्यामा आएका तस्करहरुको समूहले ढुंगामुढा गरेका छन् । हिजो (विहिबार) बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यान प्राधिकरण (क्यानं) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द...

पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत...

पुरा पढ्नुहोस
उपनिर्वाचन हुने लुम्बिनीका ६ स्थानीय तहमा यी हुन् एमालेका उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा उपचुनाव हुने स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। लुम्बिनी प्रदेशभित्रका ६ स्थानीय तहका रिक्त स्थानमा मंसिर १६ गते उपचुनाव हुँदैछ। ती स्थानका उम्मेदवारहरू प्रदेश कमिटीले टुंग्याएको पार्टी...

पुरा पढ्नुहोस
गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना । छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्व सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । यसैबीच रुपन्देही...

पुरा पढ्नुहोस
ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन, अझै घट्ने

काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन...

पुरा पढ्नुहोस
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ...

पुरा पढ्नुहोस
प्रदेश सरकारको योजना पर्यटकीय स्थल प्रवर्धन

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशका ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा एक वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको लुम्बिनी केबुलकार र एक महिनाअघि सञ्चालनमा आएको सिद्धार्थ केबुलकार तथा...

पुरा पढ्नुहोस
छठको दोस्रो दिन आज ‘खरना’ मनाइदै

काठमाडौ । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’...

पुरा पढ्नुहोस