Breaking News ( ब्रेकिंग )

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । विहिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री चौधरी पदमा बस्दासम्म जनताको पक्षमा काम गरेको दावी...

पुरा पढ्नुहोस
लुम्बिनीमा चैत २३ गते देखीे अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना चैत २३ र २४...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक आज ४ वजे वस्दै 

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै...

पुरा पढ्नुहोस
रेसुङ्गा नगरपालिकाले एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक भोलि ४ बजेका लागि आह्रवान, मुख्यमन्त्रीले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक विहिबार दिउँसो ४ बजेका लागि आह्रवान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका...

पुरा पढ्नुहोस
उपकार लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सैनामैना। उपकार लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना वुद्धनगर शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय संस्थाले आर्थिक विकास तथा समाजिक रुपान्तरणका लागि कार्य...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन छलफल सुरु

बुटवल । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो । कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय दलका नेता जोखबहादुर...

पुरा पढ्नुहोस
बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर : दुई वर्ष कैद र साढे ८ लाख जरिवाना

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ...

पुरा पढ्नुहोस
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर...

पुरा पढ्नुहोस