Breaking News ( ब्रेकिंग )

पाल्पाको माथागढीमा चैत १२ गते देखि पुरुष भलिबल प्रतियोगिता

पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा...

पुरा पढ्नुहोस
तीन लाख पुरस्कार राशीको जि.एम.भलिबल कप–२०८२ भोलिबाट

रुपन्देही । नवलपुरको कावासोतीमा ‘जि.एम. भलिबल कप–२०८२’ भोलीबाट सुरु हुने भएको छ। जि.एम. सोसाइटी (समाज) को आयोजनामा हुने प्रतियोगिता फागुन २८ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा सञ्चालन...

पुरा पढ्नुहोस
यो निर्वाचनमा फेरी पनि कसैको भोट बैक नबनोस मधेश

लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन...

पुरा पढ्नुहोस
नयाँ भन्दैमा के सबै ठिक छन् त ?

बुटवल । चुनाबमा अनुहार होइन, दृष्टिकोण हेरौं । नयाँका नाममा आलाकाँचा होइन, अनुभवी छानौं । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बजारमा सबैभन्दा बढी सुनिने शब्द बनेको छ–‘नयाँ’ । नयाँ पार्टी, नयाँ उम्मेदवार, नयाँ अनुहार ।...

पुरा पढ्नुहोस
अन्तर्वाता : बुद्धभूमि लुम्बिनी र हरित–कृषि नै समृद्धिका मूल आधार हुन्‌

रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका युवा नेता खिमलाल भट्टराईले बुद्धभूमि लुम्बिनी, हरित–कृषिलाई यसक्षेत्रको समृद्धिको आधार मान्दै सोही अनुरुपको प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । लुम्बिनी जस्तो पवित्र सम्पदा स्थल, बुद्धसंग...

पुरा पढ्नुहोस
धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । जिल्ला...

पुरा पढ्नुहोस
विष्णुप्रसाद पौडेलको नेतृत्वमा रूपन्देहीको रूपान्तरण : विकासको मोडेल, दूरदृष्टि र नतिजा

अमृत गिरी, बुटवल । नेपालको समकालीन राजनीतिक इतिहासमा आर्थिक व्यवस्थापन, पूर्वाधार विस्तार र दीर्घकालीन रणनीतिक परियोजनाको सुरुआतसँग जोडिएको नाममध्ये एक हो विष्णुप्रसाद पौडेल । विशेषतः रूपन्देही–बुटवल क्षेत्रलाई केन्द्रमा राखी राष्ट्रिय स्तरका आयोजना भित्र्याउने, बजेट सुनिश्चित गर्ने...

पुरा पढ्नुहोस
२९८ जनालाई निःशुल्क उपचार : चिल्ड्रेन प्याराडाइज इ.बो. स्कूलको उदाहरणीय कार्य

कपिलवस्तु । चिल्ड्रेन प्याराडाइज इ.बो. स्कूलको आयोजनामा बाणगंगा नगरपालिका–८, बोडगाउँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको हो। विद्यालय परिसरमा...

पुरा पढ्नुहोस
मतदाताका सुझाव लिंदै पौडेलको टोलभेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने...

पुरा पढ्नुहोस
युवाको प्रश्नमा कुँवरको जवाफ: “परिवर्तनका लागि राजनीतिमा होमिएँ”

जितपुर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा वरिष्ठ समाजसेवी कृष्ण कुँवरले घरदैलो अभियानका क्रममा सक्रिय युवा समूहसँग अन्तरक्रिया गरेका छन्। समाज...

पुरा पढ्नुहोस