Breaking News ( ब्रेकिंग )

राष्ट्रिय सभा निर्वाचनका लागि एमाले लुम्बिनीबाट ६ जनाको सिफारिस

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक...

पुरा पढ्नुहोस
भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । उहाँले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार...

पुरा पढ्नुहोस
कपिलवस्तुका वनमा बाघ रहेको औपचारिक पुष्टि

कपिलवस्तु। कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ । बाघ र अन्य स्तनधारी वन्यजन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएको छ । जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको तराई भू–परिधि (ताल)...

पुरा पढ्नुहोस
लुम्बिनीमा विषयगत समितिको निर्वाचन माघको पहिलो हप्ता हुने

बुटवल । लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य गरेको छ ।प्रदेश सभाका विषयगत समितिको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको एक वर्ष पुरा, २ कानुन निर्माण

बुटवल । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको मंगलबार एक वर्ष पुगेको छ । गत वर्षको मंसिर ४ मा निर्वाचित भएका लुम्बिनी प्रदेशसभाका ८७ सदस्यले पुष १७ गते शपथग्रहण गरेका थिए । पुष १८...

पुरा पढ्नुहोस
लुम्बिनीमा हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर...

पुरा पढ्नुहोस
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १०...

पुरा पढ्नुहोस
सैनामैना वडा नं.४ ले दियो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

अनिता चौधरी, सैनामैना । विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न सैनामैनाका सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ४ ले आर्थिक वर्षको विनियोजित बजेटबाट पर्रोहा माध्यमिक विद्यालयमा...

पुरा पढ्नुहोस
सैनामैना–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विभिन्न प्रकारका विरुवा रोपियो

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ । सैनामैना वडा नं. ४ को आयोजना तथा मुर्गिया बजार टोल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको एक वर्ष : एउटा विधेयक बन्यो तर छैन कार्यान्वयन

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ । प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेको आज एक वर्ष पुग्यो ।२०७९ मंसिर ४ गते भएको प्रदेश सभा सदस्यको निर्वाचनबाट प्रत्यक्षमा ५२ निर्वाचित...

पुरा पढ्नुहोस