Breaking News ( ब्रेकिंग )

लुम्बिनी बाट महासचिव गुटेरेसको आग्रह : युद्धरत देश शान्तिको बाटोमा जानुहोस्

काठमाण्डाै । संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले तीन महिनामा ७ प्रतिशत मात्र बजेट खर्च गर्यो

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र वजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११ प्रतिशत वजेट खर्च भएको प्रदेश लेखा...

पुरा पढ्नुहोस
कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने : उपाध्यक्ष खडका

 कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त...

पुरा पढ्नुहोस
मंसिर १२ देखि सैनामैनामा जिल्लास्तरीय भलिवल प्रतियोगिता हुने

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा २०६२ सालमा स्थापना भएको दुधराक्ष युवा क्लवले सामाजिक र खेल क्षेत्रको विकासमा निकै सकृयता र अग्रसरता देखाएको छ । क्लवले युवा खेलाडीलाई प्रोत्साहित गर्न खेलकुद प्रतियोगिता आयोजनामात्रै गरेको...

पुरा पढ्नुहोस
मनकामना सामुदायिक वनले ल्यायो ६ करोड २४ लाख ८७ हजार ३२० रुपैँयाको बजेट

कपिलवस्तु । बाणगंगाको मनकामना सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०÷८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज वन कार्यालयको प्राङ्गणमा भएको १६...

पुरा पढ्नुहोस
राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे चयन

कपिलवस्तु । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष बिमल गैरे चयन हुनुभएको छ । आज बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा बाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको...

पुरा पढ्नुहोस
हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुनसक्ने

काठमाडौँ । खेतीबालीको मुख्य समयमा सधैँजसो रासायानिक मलको अभाव देखिन्छ । यसपालिको हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुने देखिएको छ । हिउँदमा १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल...

पुरा पढ्नुहोस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाण्डौ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोकमा रहेको राष्ट्र सङ्घ भवनमा आज सोमवार आयोजित स्वागत समारोहलाई सम्बोधन...

पुरा पढ्नुहोस
टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३...

पुरा पढ्नुहोस
टी-ट्वेन्टी विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन्...

पुरा पढ्नुहोस