Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा लम्की स्किनबाट ९ हजार ६११ मरे

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्कीन रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ संक्रमति भएका छन् । जसमध्ये १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार भएको लुम्बिनी...

पुरा पढ्नुहोस
रास्वपाद्वारा आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा...

पुरा पढ्नुहोस
जेसिबी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । रोल्पामा आइतबार बेलुका भएको जेसिबी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसिबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार...

पुरा पढ्नुहोस
बाणगंगा मा.वि. गजेहडामा नयाँ कार्यसमिति, अध्यक्ष पछि चयन गरिने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडामा रहेको बाणगंगा माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर...

पुरा पढ्नुहोस
सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

 जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तारको गाँठो फुक्न सकेन

दाङ । लुम्बिनी प्रदेशमा सरकार विस्तारको गाँठो अझै फुकेको छैन। सरकार गठन भएको पाँच महिना पुगेपनि खानेपानी, उद्योग र वन मन्त्रालय मन्त्रीविहीन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।...

पुरा पढ्नुहोस
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारकाे निर्देशन

काठमाण्डाै । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना...

पुरा पढ्नुहोस
अर्घाखाँचीको नाका कटेको रत्तचन्दन पथ्थरकोटमा पक्राउ

कपिलवस्तु ।  अर्घाखाँचीको सडक हुँदै रत्तचन्दन लिएर गइको सवारी पथ्थरकोटमा पक्राउ परेको छ । ६/५ क्विन्टल रक्तचन्दन सहित लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रक सहित ३...

पुरा पढ्नुहोस
बुटवलको केवलकार तीन दिन बन्द हुने

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ । असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत...

पुरा पढ्नुहोस
अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटरफाइनलमा

काठमान्डौं । तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित...

पुरा पढ्नुहोस