Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो । भेटघाट...

पुरा पढ्नुहोस
प्रधानमन्त्री चीनको हाङचउमा, यस्तो छ भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङचउ पुगेका छन् । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार बिहान हाङचउ पुगेका हुन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई...

पुरा पढ्नुहोस
जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समाराेहमा उहाँले योगले ‘स्वस्थ...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस जिल्ला प्रथम बनेको छ । बुटवलमा भएको अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम भएको छ । लुम्बिनी बाणिज्य क्याम्पसको...

पुरा पढ्नुहोस
देशभर २२ जनप्रतिनिधि रिक्त, वैशाखमा उपनिर्वाचनको तयारी

काठमाडौं । देशभर २२ जनप्रतिनिधि रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार एकरएक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ । संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए...

पुरा पढ्नुहोस
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डाै । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले...

पुरा पढ्नुहोस
एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाण्डाै । १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ । समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए...

पुरा पढ्नुहोस
बाणगंगमा थारु समुदायको महत्वपुर्ण पर्व ’बड्की आइतबारि’ को अवसरमा बिदा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले थारु समुदायको महत्वपुर्ण पर्व ’बड्की आइतबारि ’को अवसरमा आइतबार बिदा दिने घोषणा गरेको छ । नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै आइतबार स्थानीय बिदा दिने जानकारी गराएको हो । नगरकार्यपालिकाको...

पुरा पढ्नुहोस