Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आयोजित नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नगरपालिकाद्वारा आयोजित...
पुरा पढ्नुहोस
काठमाडौ । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको...
पुरा पढ्नुहोस
काठमाडौं । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेम्वाङको...
पुरा पढ्नुहोस
नविन घिमिरे, कन्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सार्वजनिक सेवा प्रवाह तथा खरिद व्यवस्थापन सम्वन्धि तीन दिने अभिमुखीकरण तालिम सुरु गरेको छ । बिहिवारदेखि सुरु भएको तालिम शनिवारसम्म सञ्चालन हुनेछ । तालिमको पहिलो दिन नेपाली नागरिकता सिफारिस...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान...
पुरा पढ्नुहोस
काठमाण्डाै । संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा उहाँका जेठाे छाेरा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको...
पुरा पढ्नुहोस
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो । फूलमालाले सजाइएको चितामा...
पुरा पढ्नुहोस
