Breaking News ( ब्रेकिंग )

संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने...

पुरा पढ्नुहोस
उपभोक्ता समितिको उतकृष्ट कार्य, योजनाको बचत रकम फिर्ता

उपकार अनलाईन, सैनामैना । उपभोक्ता समितिले बर्षेनी कति बजेट खर्च गर्छन्, कुनकुन काम गर्छन्, कस्ता कामहरू गरे भन्ने खर्च र कामको अभिलेख नहुँदा पारदर्शिता र जवाफदेहितामा बर्षेनी प्रश्न उठ्दै आएको हुन्छ, तर रुपन्देही जिल्लाको सैनामैना...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट विभिन्न समयमा फरार चार प्रतिवादी पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गर्नेको लर्को

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ मा विभिन्न पार्टी परित्याग गरि दर्जन भन्दा बढि व्याक्तिहरु नेकपा माओवादीमा प्रवेश गरेका छन । आज शोमबार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत लौगाई/बनटौलि टोल कमिटी भेला...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीद्वारा वैदेशिक रोजगारीका समस्या सम्बोधन गर्न उच्चस्तरीय अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्। सोमबार र मङ्गलबार गरी दुई दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील...

पुरा पढ्नुहोस
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

काठमाण्डाै । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका...

पुरा पढ्नुहोस
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँके ।  बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगेनी सम्बन्ध कायम

कपिलवस्तु ।  कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगेनी सम्बन्ध कायम भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे र गुजरात चेम्बर अफ कमर्स एण्ड...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा एक दम्पतिले गरे आत्महत्या

कपिलवस्तु । बिश्व आत्महत्या रोकथाम दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा एक दम्पतिले एकै साथ आत्महत्या गरेका छन । शुक्रवार राति शुद्धोधन गाउँपालिका– ३ कटभरियाका २२ बर्षिय दुर्गेश मल्लाह र उनकी श्रीमति २१ बर्षिया सलोचना मल्लाले...

पुरा पढ्नुहोस