Breaking News ( ब्रेकिंग )

म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

काठमाण्डाै । म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टाेली घाेषणा भएकाे छ । राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् । नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधारको लागि सम्पुर्ण पक्ष मिल्नुको विकल्प छैन : महसचिव पराजुली

कपिलवस्तु । नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले सम्पुर्ण ब्यापार व्यवसायीहरु मिलेर जान सके मात्र आर्थिक क्रान्ती गर्न सकिने बताउनु भएको छ । आज उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभालाई प्रमुख...

पुरा पढ्नुहोस
शिक्षकहरुका लागि सकरात्मक उर्जा सम्बन्धि कार्यशाला

कपिलवस्तु । बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी ले शैक्षिक गुणस्तर बढाउनको लागि एक पक्ष मात्र सकरात्मक भएर नपुग्ने बताउनु भएको छ । आज बाणगंगाको एक रिसोर्टमा सम्पन्न भएको...

पुरा पढ्नुहोस
एमालेले थुर्रर ज्यान हल्लाएको थियो, प्रचण्ड-माधव उता उछिट्टिए : ओली

लुम्बिनी।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिएका छन्।  शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जेल नेल खाएर नेताहरूले बनाएको पार्टीमा गल्ती गर्नेलाई बाँकी...

पुरा पढ्नुहोस
जगदीशपुर तालमा सशस्त्र प्रहरीद्वारा जल उद्धार नमुना अभ्यास

तौलिहवा । कपिलवस्तुको जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास (सेमुलेशन) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुको अगुवाइमा विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सो अभ्यास...

पुरा पढ्नुहोस
इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का...

पुरा पढ्नुहोस
भोली कपिलवस्तुमा राप्रपा अध्यक्ष लिङ्देन सहित केन्द्रीय नेताहरु आउँदै

कपिलवस्तु । भोली शनिवार कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका केन्द्रीय नेताहरु आउने भएका छन । राप्रपा कपिलवस्तुको आयोजनामा मुकुलकको समसामयिक घटनाक्रम प्रति पार्टीको धारणा र पार्टी प्रवेश कार्यक्रमको...

पुरा पढ्नुहोस
बाणगंगाको कपिलधाममा १६ औँ पुस्तकालय दिवस मनाइयो

कपिलवस्तु । आज १६ औँ पुस्तकालय दिवस कपिलवस्तु सहित देशैभर मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ कपिलवस्तुको बाणगंगा सहित जिल्लाका पालिकामा विभिन्न कार्यक्रम दिवस मनाइएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, कपिलवस्तु बाट ७२ जनाको प्रतिनिधित्व

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश समितिले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो...

पुरा पढ्नुहोस
तिज लगायतका चाडपर्वमा तडक भडक नगर्न कपिलवस्तु प्रशासनको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको हिन्दु महिलाहरुको महान चाड हरितालिका (तिज) लगायत आउदै गरेका चाडपर्वमा तडक भडक नदेखाई सरल र सहज रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । आज एक सुचाना जारी...

पुरा पढ्नुहोस