Breaking News ( ब्रेकिंग )

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ । सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना cib@nepalpolice.gov.np अथवा...
पुरा पढ्नुहोस
काठमाण्डाै । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट...
पुरा पढ्नुहोस
सिद्धार्थनगर । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने...
पुरा पढ्नुहोस
कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको नेतृत्व मा नगरपालिका प्रमुख चक्र अर्याल लाई चेतावनीमुलक प्रेस बिग्यप्ती बाचन गरि सुनाएर पत्रकार लाई हस्तान्तरण गरिएको छ। बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर...
पुरा पढ्नुहोस
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान्...
पुरा पढ्नुहोसकाठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल निवासी गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको माछा मार्ने क्रममा कुलोले बगाएर मृत्यु...
पुरा पढ्नुहोस
काठमाडौं । एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने भएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ। समाजवादीको यो पहिलो महाधिवेशन...
पुरा पढ्नुहोस
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै...
पुरा पढ्नुहोस
