Breaking News ( ब्रेकिंग )

उद्योग व्यापार संघ कपिलवस्तु : कम्तिमा २० % वहाल घटाउनु पर्छ

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २०% वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर/ जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो । शनिवार संघको कार्यालय...

पुरा पढ्नुहोस
१ सय किलो सुन तस्करी प्रकरण : भन्सारका अधिकृतसहित ६ जना पक्राउ

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल...

पुरा पढ्नुहोस
बाणगंगा ९ का हरि तीन हप्ता देखि बेपत्ता

कपिलवस्तु ।  कपिलवस्तु जिल्ला स्थित वाणगंगा ९ कैला टोलका एक युवक पछिल्लो तीन सातादेखि बेपत्ता भएका छन् ।  वर्ष २० का हरी सुनार भारतबाट २१ दिन देखि वेपत्ता भएकाे उनका परिवारले बताए । भारतको लुदियानाको...

पुरा पढ्नुहोस
विपि स्मृति दिवसको अवसरमा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । विपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ क्याम्पस इकाइ समितिको आयोजनामा सिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना...

पुरा पढ्नुहोस
बीपी स्मृति दिवसमा वृक्षरोपण, नेविसंघद्धारा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा अनुदानको मल ससुरालीमा लुकाउने एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादव पक्राउ परेका हुन । प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई...

पुरा पढ्नुहोस
लुम्बिनीमा अझै तीन वटा मन्त्रालय खाली

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद बिस्तारमै असफल देखिएका छ । मुख्यमन्त्री भएको तीन महिना सम्म पनि उनले अझै मन्धीमण्डल बिस्तार गर्न सकेका छैनन् । बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएका...

पुरा पढ्नुहोस
सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन्। अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारूढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत...

पुरा पढ्नुहोस
बरामद भएको अवैध सुन अब के हुन्छ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो। यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार...

पुरा पढ्नुहोस
बिधार्थीलाई अवसर र आम्दानीमा जोड्दै पर्रोहा क्याम्पस

टिका खरेल, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसले बिधार्थीहरुलाई अध्ययनसंगै उनीहरुको अध्ययन लागतमा सहयोग पुर्याउने उद्धेश्यले बिभिन्न बिधार्थी लक्ष्ति कार्यक्रम गर्दै आएको छ । क्यामपसले बिभिन्न विधामा बिधार्थीहरु मार्फत नै कार्यक्रम प्रस्ताव माग गरी...

पुरा पढ्नुहोस