Breaking News ( ब्रेकिंग )

काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा...
पुरा पढ्नुहोस
काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, समूह...
पुरा पढ्नुहोस
काठमाण्डाै । अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सूचना लुकाउन प्रदेशसभाकै कर्मचारीले प्रयास गरेका छन् । जेठ २२ गते नेपाल प्रेसले सूचनाका लागि लिखित निवेदन दिएको थियो तर त्यसको बेवास्ता गरियो र कुनै जवाफ समेत दिइएन । सूचना नपाएपछि...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’...
पुरा पढ्नुहोस
काठमाण्डाै । भन्सार विभागले विना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन...
पुरा पढ्नुहोस
काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’ को आयोजक न्युजिल्यान्ड र नर्वे खेल्ने छन् ।...
पुरा पढ्नुहोस
काठमाण्डाै । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको...
पुरा पढ्नुहोस
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ। यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको १ सय ५८...
पुरा पढ्नुहोस
