Breaking News ( ब्रेकिंग )

चालु आर्थिक वर्षमा लुम्बिनी सरकारको बिकास खर्च ७२ प्रतिशत

कपिलवस्तु । चालु आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारले ७१.७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आ.व.मा लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेटमध्ये...

पुरा पढ्नुहोस
दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाण्डाै ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताउनुभएको छ। बिहीवार आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी...

पुरा पढ्नुहोस
फेसबुक, गुगललगायत कम्पनीले नेपालमा पहिलो पटक कर तिरे, ९ करोड रुपैयाँ सङ्कलन

काठमाण्डाै । नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा,...

पुरा पढ्नुहोस
राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ...

पुरा पढ्नुहोस
सीताको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौँ । दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो...

पुरा पढ्नुहोस
कमाउनेनी हो, रमाउनेनी हो तीज गीत सार्वजनिक (भिडियो सहित)

उपकार अनलाइन,रुपन्देही । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज सूरु हुन बाँकी भए पनि कलाकारहरूलाई भने तीज लागिसकेको छ । गीत सङ्गीतको पर्वको रुपमा लिइने तीजमा सयौँ गीत सार्वजनिक हुने गरेका छन । यो वर्षको लागि...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीद्धारा उपभोक्तालाई आँपको विरुवा वितरण

उपकार अनलाईन, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले उपभोक्तालाई आँपको विरुवा वितरण गरेको छ । सोमवार खानेपानीको कार्यालयमा अम्रपाली आँपको विरुवा वितरण गरेको हो । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले प्रत्येक उपभोक्तालाई १/१...

पुरा पढ्नुहोस
सर्पले डस्दा कपिलवस्तुमा दाजुभाइसहित ४ जनाको मृत्यु

कपिलवस्तु । विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाण्डौ ल्याइयो

काठमाण्डौ । सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाण्डौ ल्याइएको छ । अल्टिच्युड एअरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव काठमाण्डौ ल्याइएको हो । अहिले शव पोस्टमार्टमका...

पुरा पढ्नुहोस