Breaking News ( ब्रेकिंग )

हानिकार मुल्य मान्यता हटाउन कानुन कार्यान्वयनमा जोड

बुटवल । नेपालको संविधानमा २० बर्ष भन्दा कम उमेरमा हुने बालविवाह, जातीय छुवाछुत, दाईजो प्रथा, लैंगिक हिंसालाई अपराधको रुपमा कारवाही गर्ने व्यवस्था गरेको भएता पनि ति सबै कानुन कागजमा मात्र सिमित भएको एक कार्यक्रमका...

पुरा पढ्नुहोस
गैडहवाका पाँच सय ९४ परिवारले पाए जग्गाधनी पुर्जा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा गाउँब्लक जग्गाको जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

पुरा पढ्नुहोस
सुक्खा पहिराे खस्दा नारायणगढ–मुग्लिन सडक बन्द

काठमाण्डाै ।  सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएकाे हाे । पहिरो खसेपछि सडकमा...

पुरा पढ्नुहोस
वैदेशिक लगानीकाे प्रवर्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

चीन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
नयाँ प्रावधान अनुसार नागरिकता लिनेको सङ्ख्या बढ्दो, कपिलवस्तुमा आजसम्म १ सय ५ जनाले नागरिकता लिए

बुटवल । नागरिकता ऐन कार्यान्वयन आएपछि लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा नागरिकता लिनेहरूको सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ । ऐन कार्यान्वयनको आएको सुरुको दिनदेखि बुधवारसम्म जन्मसिद्ध अधिकारको नाताले नागरिकता लिन आउनेहरूको सङ्ख्या वृद्धि...

पुरा पढ्नुहोस
लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम बढ्दो

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम निरन्तर चलिरहेको छ । २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ बद्दौरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार साझ करिब ६ बजे तिर भएको दुर्घटनामा अन्य तिन जना घाइते भएका छन । गाउँपालिकाको...

पुरा पढ्नुहोस
आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाडौं । असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास...

पुरा पढ्नुहोस
शिवराजमा शिक्षाको बजेट ८ करोड ३२ लाख

दिपक खड्का, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा रु. ८ करोड ३२ लाख बराबरको बजेट शिक्षा क्षेत्रका लागि छुट्याइएको छ । आगामी आव ०८०/०८१ को लागि नगरको समग्र बजेटको ६ दशमलव ५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याइएको...

पुरा पढ्नुहोस
आज बकर इद, इस्लाम धर्मालम्बीहरुले धुमधामसाथ मनाउँदै

काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको...

पुरा पढ्नुहोस