Breaking News ( ब्रेकिंग )

कपिलवस्तुका दुई सहित लुम्बिनीका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

बुटवल । स्थानीय तहले असार १० गतेभित्र बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि लुम्बिनी प्रदेशका ५ वटा पालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन् । लुम्बिनीका १०९ स्थानीय तहमध्ये रुपन्देहीको सम्मरीमाई, रोहिणी, कोटहीमाई, कपिलवस्तुको...

पुरा पढ्नुहोस
भलवाडका क्षेत्री एक सातादेखि भारत बाट सम्पर्कविहिन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक १८ वर्षी किशोर पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन् । उनको खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका १८ वर्षीय किशोर विकास भाट क्षेत्री भारतको...

पुरा पढ्नुहोस
शितगंगा १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी, बुटवलमा उपचार हुँदै

कपिलवस्तु ।  अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । बिरामी हुनेमा शितगंगा नगरापलिका...

पुरा पढ्नुहोस
सरकारको नेतृत्व गर्न पाए ५ वर्ष भित्रमा २०४६ साल पछि नभएको विकास गर्छौ : सांसद अर्याल

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डिपी अर्याल ले रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा २०४६ साल पछि नेपालमा नभएको विकास गरेर देखाउने बताउनु भएको...

पुरा पढ्नुहोस
अवरुद्ध भएको ९ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खुल्यो

काठमाण्डाै । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४...

पुरा पढ्नुहोस
गायक/कलाकार तामाङको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने

काठमाडौं । गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा शव राखिने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो। त्यसपछि...

पुरा पढ्नुहोस
देश विकासमा जेष्ठ नागरिकका अनुभव महत्वपुर्ण हुन्छन : प्रदेश सांसद पन्थि

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई हामिहरुले बिर्सन नहुने बताउनु भएको छ । जेष्ठ नागरिकका अनुभव र युवाहरुको जोस जाँगरलाई प्रयोग गरेर देश विकास गर्न सकिने भएकाले...

पुरा पढ्नुहोस
मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिराे जाँदा सडक अवरुद्ध भएको छ । पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार...

पुरा पढ्नुहोस
बजेट पास गरेसँगै सरकारलाई पूर्णता दिने लुम्बिनी सरकारको तयारी

रुपन्देही । बजेटमाथि असन्तुष्ट जनाउँदै सदन अवरोध गर्दै र बहिस्कारसम्म पुगेको प्रमुख प्रतिपक्ष एमालेसँग सहमति गरी एकैदिनमा फास्ट ट्रयाकबाट बजेट पास गराएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारलाई पूर्णता दिने तयारीका लागेका छन् ।गत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा बन्ने भयो निजामति कर्मचारी सेवा ऐन

बुटवल । लुम्बिनीमा प्रदेश निजामति कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।शुक्रवार बसेको लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस