Breaking News ( ब्रेकिंग )

जनवरीदेखि मे महिनासम्म चार लाख ७० बढी पर्यटक लुम्बिनी भित्रिए

लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२...

पुरा पढ्नुहोस
२० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

काठमाण्डाै । एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । छनोटको...

पुरा पढ्नुहोस
‘भारतीय प्रधानमन्त्रीलाई कुटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धी समस्या समाधान गर्न आग्रह गरेँ’

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताउनु भएको छ । सोमवार आजकाे प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक...

पुरा पढ्नुहोस
तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

काठमाण्डाै । तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१...

पुरा पढ्नुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै...

पुरा पढ्नुहोस
पुलिसले मच्छिन्द्रलाई हराउँदा चर्च ब्वाइजलाई फाइदा, उपाधि जित्न एक जित पर्याप्त

काठमाण्डाै ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ । आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २–१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल...

पुरा पढ्नुहोस
एमाले, रास्वपा र राप्रपाको विरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाण्डाै । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक भोलि साेमवारसम्मका लागि स्थगित भएको छ । नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको आगामी नीति तथा कार्यक्रम रोजगार केन्द्रित हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले बिहीबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने तयारीसँगै सरकारले ढिलो गरी नीति कार्यक्रम सार्वजनिक गर्न...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित

काठमाण्डाै । राष्ट्रिय सभाको बैठक भोलि साेमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले...

पुरा पढ्नुहोस
गर्मीका कारण सैनामैनाका विद्यालय भोली देखी बन्द हुने

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै जेठ २२ गते देखी २४ गते सम्म विद्यालय वन्द गर्ने...

पुरा पढ्नुहोस