Breaking News ( ब्रेकिंग )

लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ ।यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड...

पुरा पढ्नुहोस
बाँकेमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा सवारी दुर्घटना भएको हो ।पश्चिमबाट पूर्व जाँदै गरेको मे १...

पुरा पढ्नुहोस
दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन्। मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छानबिन...

पुरा पढ्नुहोस
दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौँ  । मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल महिला टिमले मलेसियालाई हराएको छ । मंगलबार बिहानले सेलांगोरको बांगीस्थित यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियाले ७ विकेटले हराएको हो ।९८ रनको...

पुरा पढ्नुहोस
लुम्बिनीका अधिकांश पुरानै आयोजनालाई बजेट

बुटवल । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले...

पुरा पढ्नुहोस
शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

काठमाण्डौ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु वर्षमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो । त्यस्तै प्रदेशमा ५...

पुरा पढ्नुहोस
कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड...

पुरा पढ्नुहोस
यो वर्ष १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ खर्च हुने, पुँजीगत खर्च जम्मा २ खर्ब ५८ अर्ब

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात्...

पुरा पढ्नुहोस
अधिकार प्राप्तीको लडाइ भइरहेको छ : मुख्यमन्त्री चौधरी

देउखुरी । लुम्बिनी प्रदेशले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरी १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको हो । प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम...

पुरा पढ्नुहोस
बाणगंगा १ मा जेष्ठ नागरिक सम्मान र स्वास्थ्य परीक्षण तथा औषधी वितरण

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा जेष्ठ नागरिक सम्मान र स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा भित्र रहेका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालई ख्याल...

पुरा पढ्नुहोस