Breaking News ( ब्रेकिंग )

सरकारले अनावश्यक कार्यालय, संघ संस्था खारेजी गर्ने

काठमाडौं। सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम...

पुरा पढ्नुहोस
कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा बिजुलीको पोल बाट खसेर १ जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क ८ किमडाँडामा बिजुलीको पोलमा तार जोडिरहेको बेला किमडाँडा बाट कपिलवस्तु आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको...

पुरा पढ्नुहोस
सरकारले आज वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको...

पुरा पढ्नुहोस
खाद्य र पोषण शिक्षामा कृषिमन्त्री भुसालको जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो, ‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान...

पुरा पढ्नुहोस
पत्रकार घिमिरेद्वारा जन्मदिनको अवसरमा ५० हजार राशीको अक्षयकोष स्थापना

सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार...

पुरा पढ्नुहोस
कपिलवस्तुका उखु किसानद्वारा काठमाडौंमा धर्ना

कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं...

पुरा पढ्नुहोस
भैरहवा भन्सार कार्यालय : गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व  सङ्कलन...

पुरा पढ्नुहोस
लडाकु शिविरको छानबिन गरौँ, दोषी देखिएमा म जेल जान तयार छु : प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले...

पुरा पढ्नुहोस
आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद सचिवालयका अनुसार...

पुरा पढ्नुहोस