Breaking News ( ब्रेकिंग )

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय

कपिलवस्तु । ९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।कपिलवस्तु अस्पताललाई सय...

पुरा पढ्नुहोस
बाणगङ्गामा निर्माणधिन औद्योगिक ग्राम चार वर्षदेखि अलपत्र

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा निर्माण हुँदै गरेको नगर औद्योगिक ग्राम अलपत्र परेको छ । सङ्घीय सरकारको अनुदानबाट नगरपालिकाको वडा –९ बर्दहवामा निर्माण हुँदै गरेको औद्योगिक ग्राम चार वर्षदेखि अलपत्र परेको हो । कोइली नदीको...

पुरा पढ्नुहोस
विकासले मात्र पनि जनता सन्तुष्ट हुने रहेनछन्, केही ‘मिसिङ’ छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् ।बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको ‘कान्तिपुर इकोनमिक समिट-२०२३’ मा बोल्दै प्रधानमन्त्री दाहालले चितवन...

पुरा पढ्नुहोस
बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई ‘डिपोर्ट’ गरेको खुलासा

बेलायतले अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा काम गरेका एक सयभन्दा धेरै नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला ‘डिपोर्ट’ गरेर नेपाल पठाइएकाे खुलासा भएको छ । काबुलमा रहेको बेलायती दूतावासका कर्मचारीको सुरक्षामा खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने...

पुरा पढ्नुहोस
उपचुनावबाट कांग्रेसको एक सिट घट्यो, रास्वपाको बढ्यो : संसद छिर्ने उपेन्द्र यादवको चाहना पूरा

काठमाण्डाै । उपचुनाव भएका तीनवटै क्षेत्रको नतिजा आएको छ । चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बारा २ मा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । गएको आइतबार वैशाख...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : आज तीन खेल

काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध...

पुरा पढ्नुहोस
कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।परीक्षा...

पुरा पढ्नुहोस
चितवन-२ मा रवि लामिछाने विजयी, मंसिरको भन्दा धेरै मत

काठमाण्डाै ।  चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको छ । गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत...

पुरा पढ्नुहोस
विनाशकारी भूकम्पको ८ वर्ष पूरा

काठमाडौं ।  गोरखा भूकम्पको आठ वर्ष पूरा भएको छ।  विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा,...

पुरा पढ्नुहोस
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी...

पुरा पढ्नुहोस