Breaking News ( ब्रेकिंग )

काठमाडौँ । नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाँदा ६२ लाख खर्च भएको छ। गत बुधबार श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लैजाँदा हवाइ...
पुरा पढ्नुहोस
रुपन्देही । बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७औँ बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी...
पुरा पढ्नुहोस
दमक । आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउन पसेका थिए । सप्तकोशीमा डुबेर मृत्यु हुनहरुमा दमक नगरपालिका–९ झापाका...
पुरा पढ्नुहोस
बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परेको छ । तिनाउ गाउँपालिका(५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका लागि प्रहरी चौकी दोभानको...
पुरा पढ्नुहोस
काठमाण्डाै । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो । निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको...
पुरा पढ्नुहोस
दार्चुला । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कोही पनी नागरकिले कर्जा लिएपछी तिर्न आनाकानी गर्न नहुने बताउनुभएको छ । नेपाल लघुवित्त बैंकर्ष संघले आयोजना गरेको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथीको...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले अहिले ग्यास बिस्फोटका समस्या दिनानुदिन बढिरहेको हुँदा ग्यास बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्ने बताउनु भएको छ । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालले आयोजना गरेको तेश्रो...
पुरा पढ्नुहोस
कपिलवस्तु । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट...
पुरा पढ्नुहोस
रूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ ।शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...
पुरा पढ्नुहोस
