Breaking News ( ब्रेकिंग )

लुम्बिनी प्रदेश : विश्वासको मतका लागि साना दललाई फकाउन प्रयास गर्दै एमाले

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो...

पुरा पढ्नुहोस
बाणगंगा ११ मा बाल अधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम सुरु

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा ३ दिने बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम आज बाट सुरु भएको छ । बाल अधिकारको विषयमा बालबालिकालाइ सचेत गराउँदै क्षमता विकास गर्ने उद्देश्यका साथ आज...

पुरा पढ्नुहोस
नेपालले ओमानलाई ८४ रनले हरायाे

काठमाण्डाै ।  एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे । नेपालले दिएकाे तीन सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर...

पुरा पढ्नुहोस
कार्यविधि नबन्दा लुम्बिनीमा सञ्चार प्रतिष्ठान गठनमा विवाद

रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चार प्रतिष्ठान गठनमा विवाद भएको छ । आन्तरिक तथा कानून मन्त्रालयअन्तर्गत रहने प्रतिष्ठान गठन विवादमा तानिएको हो । मन्त्रालयका सचिवलगायतका कर्मचारी प्रक्रिया नपु¥याइ प्रतिष्ठान गठन गर्न तयार छैनन् । तर सरकारको...

पुरा पढ्नुहोस
तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र...

पुरा पढ्नुहोस
सन्दीप बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी

काठमाण्डाै । नेपालका स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप : आज नेपालले ओमानसँग खेल्दै

काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले...

पुरा पढ्नुहोस
त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ  वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा...

पुरा पढ्नुहोस
बाणगंगा २ मा एकल महिलाहरुका लागी २ दिने उद्घोषण तालिम सुरु

बाणगंगा । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा एकल महिलाहरुका लागी उद्घोषण तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत उक्त तालिम वडा नम्बर २ को वडा कार्यालयमा आज विहिबारदेखि सुरु भएको...

पुरा पढ्नुहोस
विजयनगरमा आगलागी हुँदा २६ घर टहरामा क्षति

कपिलवस्तु। कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो । बिहीबार विजयनगर गाउँपालिका –५ सिसवामा आगलागी...

पुरा पढ्नुहोस