Breaking News ( ब्रेकिंग )

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघ,...

पुरा पढ्नुहोस
रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् ।...

पुरा पढ्नुहोस
२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार (आज) हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको...

पुरा पढ्नुहोस
भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौं । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ। बिहीवार भारतको राजधानी दिल्लीको किसनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौनधन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलालाई उद्धार गरिएको हो। उनीहरूलाई...

पुरा पढ्नुहोस
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस् : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहीवार आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरूपमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिक...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चन १ मा धार्मिक ज्ञान महायज्ञ सुरु

रुपन्देही कञ्चन गाउपालिका वडा नं. १ मा १८ महापुराण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ आज (बुधवार) बाट सुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथि कञ्चन वाड न १ वाड अध्यक्ष हरिनारायण थारुले धर्मले...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो । नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे...

पुरा पढ्नुहोस
वाणगंगामा हात्तीपाइलेविरुद्धको अभियानमा करिब ८१.६ प्रतिशतले औषधि खाए

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वांणगगा नगरपालिकामा सुरु भएको हात्तिपाइले रोगविरुद्व औषधि सेवन अभियान मंगलबार सम्पन्न भएको छ । गत फागुन ११ गते देखि सुरु भएको अभियान अन्तर्गत नगरपालिकाभित्र करिब ८१.६ प्रतिशत मानिसले हात्तिपाइले रोगविरुद्व...

पुरा पढ्नुहोस
लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ । ३१ औं मिनेटमानवीन लामाको कर्नरमा अन्तत तामाङले गोललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन्न । नेपाली राष्ट्रिय टिमबाट...

पुरा पढ्नुहोस