Breaking News ( ब्रेकिंग )

तीन महिनामा २५ हजार विदेशी पर्यटकले लुम्बिनी घुमे

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले...

पुरा पढ्नुहोस
फागुनमा वैदेशिक रोजगारीका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिए

काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

काठमाण्डाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो । गएको ३  गते भएको चुनावबाट उहाँ...

पुरा पढ्नुहोस
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

काठमाण्डाै । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरि यथावत् राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक...

पुरा पढ्नुहोस
रुपन्देहीको रामापुर क्याम्पस स्ववियु सभापतिमा नेविसंघका बेल्बासे

उपकार अनलाई, सैनामैना । स्ववियु निर्वाचन अन्तर्गत सहिद नारायण पोख्रेल रामापुर क्याम्पस कलौनी रुपन्देहीमा स्ववियु सभापतिमा नेविसंघका मनोज बेल्बासे विजयी भएका छन । निर्वाचन समितिले दिएको जानकारी अनुसार नेविसंघका बेल्वासेले ४ सय ६४ मत प्राप्त गरेका...

पुरा पढ्नुहोस
आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा थारु, सचिवमा गिरी र कोषाध्यक्षमा न्यौपाने निर्वाचित

कपिलवस्तु । स्ववियु निर्वाचन अन्तर्गत सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुमा स्ववियु सभापतिमा नेविसंघका निलकमल थारु विजयी भएका छन । वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो । निर्वाचन...

पुरा पढ्नुहोस
कपिलवस्तुको यशोधारा बाट नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ परेका छन । यशोधार गाउँपालिका ७ मर्यादपुर बजारमा चन्द्रभान गुप्ताले संचालन गरेको करन वाईन सेन्टर बाट उनिहरु पक्राउ परेका हुन । वाईन सेन्टरमा...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्ड कप : थ्री स्टार सेमिफाइनलमा प्रवेश

बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आइतबार जित दर्ता गर्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल...

पुरा पढ्नुहोस
बुटवल क्याम्पसमा २६ सय मत खस्यो, छपिया क्याम्पसमा नेवि संघ विजयी

बुटवल । स्ववियू निर्वाचन भएका रुपन्देहीका क्याम्पसहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पश्चिमाञ्चलकै दोस्रो ठूलो क्याम्पस मानिएको बुटवल बहुमुखी क्याम्पसमा जम्मा ३७ प्रतिशत विद्यार्थीले मात्र मतदान गरेका छन् । ७ हजार १...

पुरा पढ्नुहोस