Breaking News ( ब्रेकिंग )

सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको नि:शुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा 

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको दुवै कार्यकाल सफल : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै...

पुरा पढ्नुहोस
हिमालका तस्बिर प्रदर्शनी

कपिलवस्तु । कपिलवस्तुमा मंगलबार तस्बिर प्रदर्शनी गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु फर्किंदा फागु पूर्णिमाका दिन देखेका हिमाल थिममा तस्बिर प्रदर्शनी गरिएको हो ।बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधाराबाट देखिएका हिमालका तस्बिर...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै : लिग हेर्न महिला दर्शकलाई आज निःशुल्क प्रवेश

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको दोस्रो चरण अन्तर्गत आज च्यासल मैदानमा एउटा र दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ। च्यासल मैदानमा दिउँसो साढे दुई बजे...

पुरा पढ्नुहोस
आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस

काठमाण्डौ । आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ...

पुरा पढ्नुहोस
भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा : दुई वटा मतदान केन्द्र निर्माण

काठमाण्डौ । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । नयाँ बानेश्वरमा...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा आज बद्रि पंगेनीको प्रस्तुती रहने

उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज बुधवार लोक तथा दोहोरी गायक वद्रि पंगेनी, श्याम राना, श्रीधर अधिकारी, गायिका आरती रुचाल र...

पुरा पढ्नुहोस
छैठौं सैनामैना महोत्सव मसिंर ६ गते बाट लाग्ने

उपकार अनलाइन, सैनामैना । सैनामैना उद्योग बाणिज्य संघले छैठौं सैनामैना महोत्सवको मिति घोषणा गरेको छ । मंगलवार होली मिलन तथा छैठौं सैनामैना महोत्सव २०८० घोषणा कार्यक्रमको आयोजना गरी छैठौं सैनामैना महोत्सवको मिति घोषण गरेका हुन्...

पुरा पढ्नुहोस
होलीको रमाइलोमा घैटा फुटाउने खेल

कपिलवस्तु । आज कपिलवस्तु सहित तराई–मधेशका जिल्लामा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर शुभकामना साटासाट गर्दै हर्सोउल्लासका साथ होली पर्व मनाइएको छ । पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली...

पुरा पढ्नुहोस
बाँकेको कोहलपुरमा खोलामा डुबेर दुई बालकको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१३ र १० वडाको सिमानामा रहेको बन्दा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले दिनुभएको जानकारी अनुसार १२ वर्षीय मनसुन बराल र १५...

पुरा पढ्नुहोस