Breaking News ( ब्रेकिंग )

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतथमा...

पुरा पढ्नुहोस
शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी घटकको निर्णय

काठमाडौं ।  पूर्वमाओवादीहरुले संक्रमणकालीन न्यायका बारेमा भइरहेको चर्चाबारे आपत्ति जनाएको छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बाुवाटारमा बसेको पूर्वमाओवादी घटकको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका हुन्। बैठकपछि...

पुरा पढ्नुहोस
एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु

काठमाडौँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र...

पुरा पढ्नुहोस
आज कपिलवस्तु सहित तराई–मधेशका जिल्लामा होली मनाइदै

काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि फागु पर्व...

पुरा पढ्नुहोस
बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ

बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय...

पुरा पढ्नुहोस
प्राचीन कपिलवस्तुको विकासका लागि अलग्गै विकास कोषको माग

रुपन्देही । लुम्बिनी विकाश कोषको मातहतमा रहँदा प्राचीन कपिलवस्तुको विकासले गति लिन नसकेको भन्दै जिल्लामा छुट्टै विकास कोषको माग हुन थालेको छ ।कपिलवस्तु गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो भने, यहीँ नै कक्रुछन्द...

पुरा पढ्नुहोस
बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी : १२ हजार मानिस घरबारविहीन

एजेन्सी । बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना

काठमाण्डाै ।  आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने  सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का...

पुरा पढ्नुहोस
आज फागुपूर्णिमा, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न...

पुरा पढ्नुहोस
बाणगंगा २ मा स्वास्थ्य सरसफाई सम्बन्धी ४ दिने अभिमुखीकरण तालिम सुरु

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य सरसफाई सम्बन्धी ४ दिने अभिमुखीकरण तालिम आज देखि सुरु भएको छ । वडा नम्बर २ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालीत रेडियो हर्टविटको...

पुरा पढ्नुहोस