Breaking News ( ब्रेकिंग )

सैनामैना व्यापार संघको आठौं साधारणसभा माघ २३ गते

उपकार अनलाइन, सैनामैना। सैनामैना व्यापार संघको आठौं साधारणसभाको मिति तय भएको छ । संघले यहीँ माघ २३ गते आठौं साधारणसभा गर्ने भएको छ । साधारणसभाका लागि विभिन्न समितिहरु गठन गरि तयारीका काममा जुटेको संघका...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा बाबुराम रायमाझी

उपकार अनलाइन, सैनामैना । प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला अध्यक्षमा बाबुराम रायमाझी निर्विरोध निर्वचित हुनु भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा बुधबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा नेतृत्वमा आउनु भएको हो । अधिवेशनमार्फत गठित...

पुरा पढ्नुहोस
न्यु एकेडेमीले मनायो २० औँ वार्षिक उत्सव

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं ३ मा रहेको न्यु एकेडेमी बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी नगर उपप्रमुख बिना रानाले वर्तमान समयमा बोर्डिङ स्कुलले...

पुरा पढ्नुहोस
सञ्चालनमा नआउदै भत्किन थाल्योः सैनामैनाको स्मार्ट रिफ्रेस सेन्टर

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका–९, पिपलडाँडामा रहेको स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थालेको छ । निर्माण सम्पन्न भएको वर्षौ वितिसक्दा पनि सञ्चालन गर्न नसक्दा अहिले रिफ्रेस सेन्टरका संरचनाहरू भत्किन थालेका छन्। सेन्टर लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
सर्बाधिक धनराशीको सैनामैना गोल्ड कप फागुन १९ गते देखी

विमल गैरे, सैनामैना । सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता फागुन १९ गते देखी सुरु हुने भएको छ । मुर्गिया फुटबल क्लवको आयोजनामा फागुन १९ गते देखि २८ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको...

पुरा पढ्नुहोस
चौथो रामपुर महोत्सव कप खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गतेबाट

विमल गैरे, रुपन्देही । चौथो रामपुर महोत्सव कप क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गतेबाट हुने भएको छ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालिगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिताको तयारी सुरु

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा आयोजना हुन लागेको “सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता“ को तयारी तीव्र रूपमा अघि बढिरहेको छ । प्रतियोगिताका लागि खेलमैदान (फिल्ड) र प्याराफिट निर्माणको काम प्राथमिकताका...

पुरा पढ्नुहोस
न्यू होराइजन कपको उपाधी एभरेष्ट माविलाई

विराट पहारी, बुटवल । तेस्रो न्यू होराइजन अन्तर मावि जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगिता सकिएको छ । प्रतियोगिताको उपाधि एभरेष्ट माविले हात पारेको छ । विहिवार सम्पन्न फाइनल खेलमा न्यू होराइजन बोडिङ स्कुल लाई ३–१...

पुरा पढ्नुहोस
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना: सैनामैनाका रोमनसहित २ युवाको मृत्यु

बुटवल । कपिलवस्तुमा गएराती दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई...

पुरा पढ्नुहोस
प्रथम मेयर कपको उपाधि मणिमुकुन्द भलिबल क्लबलाई

उपकार अनलाइन, सैनामैना । मणिमुकुन्द भलिबल क्लब बि ले बुटवल १३ बँदेलपोखरीमा आयोजित प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । मंगलवार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लब बि ले...

पुरा पढ्नुहोस