Breaking News ( ब्रेकिंग )

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक बिदा

काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै...

पुरा पढ्नुहोस
‘आइसिसी विश्वकप लिग टू’मा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

काठमाडाैं । तीन खेलाडीको अर्ध सतकीय बिस्फोटक ब्याटिङसंगै आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ। आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो। जितका लागि नामिबियाले दिएको...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक सम्पन्न

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न निर्णय गर्दै सम्पन्न भयेको छ । संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता, गोबिन्द पौडेलको संचालनमा भएको दोस्रो बैठकमा निवर्तमान अध्यक्ष...

पुरा पढ्नुहोस
मार्च ९ देखि जजिराले भैरहवामा उडान भर्ने

तिलोत्तमा । जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुन: सञ्चालन गर्ने जनाएको हो ।यस विषयलाई...

पुरा पढ्नुहोस
मरिहत्ते गरेर ठेक्का लिने र बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई छैन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालगञ्ज। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना...

पुरा पढ्नुहोस
सांसद भण्डारीको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ : चिकित्सक

काठमाडौँ । भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन...

पुरा पढ्नुहोस
स्कटल्यान्डमाथि नेपालकाे सानदार जित

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेकाे छ । स्कटल्यान्डले दिएकाे २ सय ७५ रनकाे लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका लागि...

पुरा पढ्नुहोस
मायादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु...

पुरा पढ्नुहोस
हात्तिपाइले रोग विरुद्ध को (MDA) सम्बन्धि समुदाय स्तरमा अन्तरक्रिया

 कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा वार्ड नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र ले बाल मा बि बैरियामा हात्तिपाइले रोग बिरुद्दको आम औषधि सेवन अभियान (MDA) सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया...

पुरा पढ्नुहोस