Breaking News ( ब्रेकिंग )

लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय भवनको शिलान्याश

बुटवल । लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन शुरु गरेको छ । भवनहरुको बुधबार मुख्यमन्त्री लिला गिरीले शिलान्याश गरेका छन् । प्रदेश सरकार स्थापना प्रवेशको छैठौं वर्ष प्रवेशको अवसर...

पुरा पढ्नुहोस
गत वर्ष कपिलवस्तु बाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार माथि, २२ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ। गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक...

पुरा पढ्नुहोस
गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई संसदबाट दबाब

काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा...

पुरा पढ्नुहोस
जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका घुम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना ७...

पुरा पढ्नुहोस
नेपालले नामिबियालाई हरायाे, एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे छ । नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका...

पुरा पढ्नुहोस
प्रेम दिवस : पाल्पाको रानी महलमा सम्मानित हुँदैछन् २५ विवाहित जोडी

रुपन्देही । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं. १३ मा पर्ने...

पुरा पढ्नुहोस
बालुवाटारमा प्रधानमन्त्री र कोरियाली राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८ जनाको टोलीले प्रचण्डसँग शिष्टाचार भेट गरेको हो। भेटवार्तामा दुई...

पुरा पढ्नुहोस
गैडहवामा चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु

गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखी सुरुवात भएको छ। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु...

पुरा पढ्नुहोस
चोक,चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको होः संयोजक बेल्बासे

कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक बिष्णु बेल्बासेले जनताले चोक, चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको ठोकुवा गरेका छन् । उनले विभिन्न काल खण्डको सन्र्दभ औल्याउदै जनयुद्ध पछि मात्रै जनताहरु सडकमका...

पुरा पढ्नुहोस
खारखानिमा गाडिको ठक्करबाट बाणगंगाकी गैरेको मृत्यु

बाणगंगा । कपिलवस्तुको बाणगंगामा गाडिको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका खारखानिमा पुजाको प्रसाद ग्रहण गर्न गएकि एक महिलाको मृत्यु भएको हो । उनि बाणगंगा ८ त्रिलोकमार्गबाट निम्तो मान्न खारखानि...

पुरा पढ्नुहोस