Breaking News ( ब्रेकिंग )

२०८१ को एसईई चैत ७ देखि

काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य...

पुरा पढ्नुहोस
आज माघ सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण...

पुरा पढ्नुहोस
स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सोमबार (आज) देखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक...

पुरा पढ्नुहोस
शिक्षिकाको कुटाइबाट बालकको आँखा गुम्यो, शिक्षिकाविरुद्ध पक्राउ पुर्जी

बुटवल। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीले शिक्षिकाको कुटाइबाट एउटा आँखाको ज्योती गुमाएको अभिभावकले बताएका छन् । शिक्षिका सञ्जु चौधरीले दुई बालकबीचको झगडा छुट्याउने क्रममा प्लास्टिकको लठ्ठीले...

पुरा पढ्नुहोस
सकियो दोस्रो किङ्ग्स कपः उपाधि बौदिकालीलाई

विमल गैरे, सैनामैना । बौदिकाली गाउँपालिका, नवलपुरले पाल्पाको रामपुरमा आयोजित दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा बौदिकालीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो...

पुरा पढ्नुहोस
लायन्स क्लब सैनामैना मलमलाद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली,सैनामैना । सैनामैनामा रहेको लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजनाम न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । म्याल्भिन विन जोनको १४६ औँ जन्मजयन्तीको अवसरमा सैनामैना नगरपालिका वडा नं ७ मा पर्ने एकता...

पुरा पढ्नुहोस
आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौँ। तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण...

पुरा पढ्नुहोस
पाल्पा जिल्लाको सांस्कृतिक पहिचान खेलकुद मार्फत जगेर्ना : उत्कृष्ट खेलाडीलाइ करुवा र ढाकाको सम्मान

विमल गैरे, रुपन्देही । पाल्पा जिल्लाको सांस्कृतिक पहिचानको रूपमा रहेको करुवा र ढाकालाई किङ्स कप भलिबल प्रतियोगितामा प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई सम्मान स्वरूप प्रदान गरिएको छ । यो कदमले स्थानीय सांस्कृतिक सम्पदा जोगाउनुका साथै खेलकुदमा...

पुरा पढ्नुहोस
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान

बुटवल। बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको...

पुरा पढ्नुहोस
दुम्कीबासमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुलमा भारतीय...

पुरा पढ्नुहोस