Breaking News ( ब्रेकिंग )

आज सभामुखको निर्वाचन, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा

काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी...

पुरा पढ्नुहोस
यति एअरको विमान दुर्घटनाको अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा

कास्की । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले...

पुरा पढ्नुहोस
सीडीओ सरुवासम्बन्धी नयाँ कार्यविधि स्वीकृत

काठमाडौँ । प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र पहिलोपटक प्रजिअ पठाउन गृह मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार कार्यविधि स्वीकृत गरेका छन् । प्रमुख जिल्ला अधिकारीको...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका...

पुरा पढ्नुहोस
सैनामैनामा दुर्घटना अपडेट : १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस ठोक्किदाँ १० जना घाइते, ४ को अवस्था गम्भीर

बुटवल । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएकाे पुस ५ गतेदेखि ३०...

पुरा पढ्नुहोस
देउवासँग माधव र उपेन्द्रको भेट, राष्ट्रपति निर्वाचन र विश्वासको मत बारे छलफल

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्। बुधबार बिहान सभापति देउवा निवास धुम्बाराही पुगेर दुवै अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका...

पुरा पढ्नुहोस
यती एयर विमान दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए...

पुरा पढ्नुहोस
एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं ।  एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ।  घिमिरेलाई बनाउने सहमति भएको एमाले उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गुरुङसहित छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस