Breaking News ( ब्रेकिंग )

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि माघ २४ गतेसम्म अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई व्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा...
पुरा पढ्नुहोस
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बसेको छ । संवैधानिक इजलासमा अग्राधिकारसहित आजदेखि सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । मुद्धामाथिको बहस शुक्रवार सकिने...
पुरा पढ्नुहोस
कपिलवस्तु । ‘थारु कला संस्कृति थारुनके शान, ओके सम्बद्र्धन कइना हम्मान अभियान’ भन्ने मुल नाराका साथ सिद्धार्थ क्यम्पस बुङ्चिमा प्रथम सिद्धार्थ माघी (खिचडी) महोत्सव आउर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारु विद्यार्थी समाज सिद्धार्थ...
पुरा पढ्नुहोस
कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन हुनभएका छन् । हिजो मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर...
पुरा पढ्नुहोस
काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद्...
पुरा पढ्नुहोस
काठमाण्डौ । जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा...
पुरा पढ्नुहोस
काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी...
पुरा पढ्नुहोस
धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले...
पुरा पढ्नुहोस
एजेन्सी । भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिरस् नरेन्द्र उपाध्यायको फेसबुकबाट।भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले बैंक शिविरमार्फत भत्ता वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक वडामा शिविर आयोजना गरिने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । दोस्रो त्रैमासिकअन्तर्गत...
पुरा पढ्नुहोस
