Breaking News ( ब्रेकिंग )

काठमाडौँ । किसानको आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल उखुको समर्थन मूल्य तोकेको छ । किसानका अनुसार उखु उद्योगहरूले मंसिर अन्तिम सातादेखि नै क्रसिङ सुरु गरिरहेका छन् । करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् । पुस २७ गते प्रदेश सभाका...
पुरा पढ्नुहोस
काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी...
पुरा पढ्नुहोस
कास्की । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र पहिलोपटक प्रजिअ पठाउन गृह मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार कार्यविधि स्वीकृत गरेका छन् । प्रमुख जिल्ला अधिकारीको...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका...
पुरा पढ्नुहोस
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो...
पुरा पढ्नुहोस
काठमाण्डाै । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएकाे पुस ५ गतेदेखि ३०...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्। बुधबार बिहान सभापति देउवा निवास धुम्बाराही पुगेर दुवै अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका...
पुरा पढ्नुहोस
