Breaking News ( ब्रेकिंग )

अर्घाखाँचीको सिमलपानी बाट ५ किलो गांजा सहित न्यौपाने पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

पुरा पढ्नुहोस
तराई मधेशमा चिसोले जनजीवन प्रभावित

बुटवल । हुस्सुसँगै चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । पछिल्लो केही दिनयता रुपनदेहीसहित लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दीया तथा अन्य जिललाहरुमा समेत चिसो बढेको छ । चिसो अत्याधिक...

पुरा पढ्नुहोस
मन्त्रालय नफुटाउने सत्तारुढ गठबन्धनमा सहमति

काठमाडौँ । चौतर्फी आलोचना भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय नटुक्र्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय नटुक्य्राउने सहमति गरेको हो । आजको बैठकमा मन्त्रालय नटुक्र्याउने सहमति...

पुरा पढ्नुहोस
चिसो अत्याधिक बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा

कपिलवस्तु । शीतलहरसँगैँ अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा...

पुरा पढ्नुहोस
बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द

नेपालगञ्ज । बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैंका लागि हुँदै...

पुरा पढ्नुहोस
काम छोडेर गोष्ठीमा नजान कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यालय समयमा काम छोडेर अनावश्यक सभा सम्मेलनमा नजान निर्देशन दिएका छन्। सिंहदरबारमा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभइ नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रम भए सम्बन्धित विषयको एक...

पुरा पढ्नुहोस
राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरण सेवा अवरुद्ध

काठमाण्डौ ।  राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ । आइतबारदेखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

रुपन्देही । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण, सदस्यसचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा...

पुरा पढ्नुहोस
यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँछौ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।...

पुरा पढ्नुहोस
अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : विदेशबाट दुईवटा मोबाइल ल्याउन कानुनी जटिलता भए फुकाउनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन...

पुरा पढ्नुहोस