Breaking News ( ब्रेकिंग )

भ्रमणको भोगाईः सडक सुधार्न नसक्ने निकम्मा सरकार !

दीपक अनुरागी । नेपालको सडक सन्जालको दुर्दशा लेखेर लेखि साध्य छैन् । देश बदल्ने कसम खाएका नेता र काम गर्ने जिम्मेवारी पाएका सरकारी कर्मचारी मुखदर्शक छन् । यस्तो बेला सडकको हविगतबारे लेख्नु, बोल्नु र कराउनुको...

पुरा पढ्नुहोस
भैरहवामा आफ्नै कोठामा एक युवती मृत फेला, प्रहरीले जाहेरी लिन मानेन

बुटवल । आफ्नै कोठामा मृत फेला परेकी प्यूठानकी एक यूवतीको रहस्यमय मृत्यु भएको आठ दिन बितिसक्दा पनि प्रहरीले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएको छैन । प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर...

पुरा पढ्नुहोस
चलचित्र सेन्सर सिफारिस ४ दिन अगाडि लिनुपर्ने, राति ११ बजेपछि चलचित्र देखाउन अनुमति

काठमाण्डाै । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेकाे छ । यही पुस ११ गते बसेकाे बैठकले एक हप्ताअघि नै चलचित्र सेन्सर...

पुरा पढ्नुहोस
नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको...

पुरा पढ्नुहोस
अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुग्यो

एजेन्सी ।  अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ । मानिसहरू घरभित्रै तथा गाडीमै मृत...

पुरा पढ्नुहोस
महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो । कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् । पोखरेललाई बुधबार राष्ट्रपति...

पुरा पढ्नुहोस
बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

पुरा पढ्नुहोस
पानी नपर्दा सुक्खापन बढ्यो, तत्कालका लागि हिउँदे वर्षाको सम्भावना छैन

काठमाण्डौ । पानी नपर्दा देशभर सुक्खापन बढेको छ । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । सामान्यतया मंसिर...

पुरा पढ्नुहोस
स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालेको छ। त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो। स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी...

पुरा पढ्नुहोस
पदभार ग्रहणमै गृहमन्त्री रवि लामिछानेले मागे निर्मला पन्त केसको अपडेट

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे अपडेट मागेका छन्। लामिछानेको पदभार ग्रहणका बेला उपस्थित भएका गृह सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिएका...

पुरा पढ्नुहोस