Breaking News ( ब्रेकिंग )

अर्थ मन्त्रालयको जिम्मेवारी पाउने विष्णु पौडेल को हुन् ?

काठमाडौं । ४४ औं प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले उप प्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी पाएका हुन्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । शपथ...

पुरा पढ्नुहोस
सरकारमा ३ जना उपप्रधानमन्त्री : विष्णु पौडेल अर्थ, नारायणकाजी भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री

काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुभएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज सोमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो...

पुरा पढ्नुहोस
पल शाह प्रकरण : नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको...

पुरा पढ्नुहोस
बालुवाटारमा भड्किलाे सामान नकिन्न प्रचण्डकाे निर्देशन

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमवार सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो...

पुरा पढ्नुहोस
नेपाल जितविहीन रहँदै चौथो स्थानमा

काठमाण्डाै । बङ्गलादेशमा भएकाे २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज साेमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित...

पुरा पढ्नुहोस
देउवाबाट अपमानित भएर पोखरा आएको हुँ : थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गर्नुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको...

पुरा पढ्नुहोस
छाडा गाई-गोरुको अस्थायी व्यवस्थापन गर्दै कपिलवस्तु नगरपालिका प्रमुख पौडेल

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको गब्दाहावाको जग्गा प्राप्तिमा ढिलाई भए पछि कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापनको कार्य अघि बढाएको छ। कपिलवस्तुको तौलिहवाको स्थानीय स्तरबाट व्यापक जन गुनासो बढे पछि कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३...

पुरा पढ्नुहोस
बुटवलका डिएसपी ठगबहादुर सीआईबीको नियन्त्रणमा, निवासमै भेटियो ३५ तोला सुन र २५ लाख

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस