Breaking News ( ब्रेकिंग )

पाल्पा जिल्लाको सांस्कृतिक पहिचान खेलकुद मार्फत जगेर्ना : उत्कृष्ट खेलाडीलाइ करुवा र ढाकाको सम्मान

विमल गैरे, रुपन्देही । पाल्पा जिल्लाको सांस्कृतिक पहिचानको रूपमा रहेको करुवा र ढाकालाई किङ्स कप भलिबल प्रतियोगितामा प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई सम्मान स्वरूप प्रदान गरिएको छ । यो कदमले स्थानीय सांस्कृतिक सम्पदा जोगाउनुका साथै खेलकुदमा...

पुरा पढ्नुहोस
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान

बुटवल। बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको...

पुरा पढ्नुहोस
दुम्कीबासमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुलमा भारतीय...

पुरा पढ्नुहोस
सैनामैना जेसिजको अधिवेशन : कृष्ण भण्डारी र गोविन्द खरेल विच प्रतिस्पर्धा हुने

सैनामैना । सैनामैना जेसिजको आगामी नेतृत्व वर्ष २०२५ का लागि सैनामैना जेसिज वर्ष २०२४ का कार्यकारणी उपाध्यक्ष कृष्ण भण्डारी र वर्ष २०२४ कै वोर्ड सल्लाहकार गोविन्द खरेलको कडा प्रतिस्पर्धा हुने भएको छ । सैनामैना...

पुरा पढ्नुहोस
तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौ । तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको...

पुरा पढ्नुहोस
सिटी क्याम्पस बुटवलमा आगलागी

बुटवल। बुटवलको नयाँ गाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट विश्वविद्यालयको ल्याब कोठामा सामान्य क्षति भएको छ । आगलागीबाट अन्य कोठाहरुमा भने क्षति...

पुरा पढ्नुहोस
दोस्रो किङ्स कप भलिबल प्रतियोगिता सुरु, रामपुरमा खेल मैदान निमार्णको पहल गर्छू : सांसद श्रेष्ठ

विमल गैरे, रुपन्देही । पाल्पाको रामपुरमा दोस्रो किङ्गस कप खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन विकास...

पुरा पढ्नुहोस
बुटवलको डम्पिङ साइडमा नवजात शिशुको शव फेला

बुटवल । बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मङ्गलबार मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो । मृत अवस्थामा फेला परेको...

पुरा पढ्नुहोस
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौं ।  मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा...

पुरा पढ्नुहोस
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका...

पुरा पढ्नुहोस