Breaking News ( ब्रेकिंग )

आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइदैं

काठमाडौं । आज ५८ औं राष्ट्रिय बाल दिवस बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नारा सहित देशैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । दिवसको अवसरमा विभिन्न...

पुरा पढ्नुहोस
उसलाई दाम्पत्य जीवनको शुभकामना भनिदिनू है !

साँझको समय। बाहिर सिमसिमे पानी पर्दै थियो। म खाना खाएर सुत्ने तयारी गर्दै थिएँ। सिरकमा गुट्मुटिँदै फेसबुक खोलेँ। फेसबुकमा एउटा नाम अगाडि आयो कविता गौतम। मन पर्ने नाम थियो, राम्रो लाग्यो। उसको प्रोफाइल खोलेर...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा शपथसहित पाँच विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश...

पुरा पढ्नुहोस
माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैनः ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै...

पुरा पढ्नुहोस
श्रमदानबाटै धरानमा खानेपानी

काठमाण्डौ । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिनु भएको छ। उज्यालोसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘हाम्रो...

पुरा पढ्नुहोस
आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश–१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको अपिल, बालवालिका सम्पर्कमा नभए तुरुन्त प्रहरीलाई जानकारी गराउनुहोस्

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका शिक्षा युवा खेलकुद शाखाले बालवालिकाहरुलाई विद्यालय समयमा विद्यालय गएको नगएको वा घरमा एक्लै नछोड्न कतै एक्लै हिड डुल गर्न नदिन आग्रह गरेको छ । पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस
ढिला महसुस हुनसक्छ मानसिक बलात्कार

कुन विन्दु, कुन प्रसङ्ग, कुन घटना, कहाँबाट सुरु गरौं ? मसँग कुनै उत्तर छैन। अहिले लेख्न खोजिरहँदा पनि औंलाहरू चल्न सकिरहेका छैनन्। मस्तिष्क अडिग र मन पनि शान्त छैन। सोचिरहेछु, मात्र सोचिरहेछु, हाम्रो समाज...

पुरा पढ्नुहोस
मंसिर ४ को चुनावमा कति खटिन्छन् सुरक्षाकर्मी ?

काठमान्डौं । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

काठमाडौं । आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित...

पुरा पढ्नुहोस