Breaking News ( ब्रेकिंग )

बागलुङमा पहिरो : ८ जनाको ज्यान गयो, ४ जनाको जीवितै उद्धार

बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो । पहिरोमा...

पुरा पढ्नुहोस
बंगलादेशमा अवामी लिगका नेताको होटलमा आगजनी, कम्तीमा २४ जनाको मृत्यु

काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात...

पुरा पढ्नुहोस
नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले...

पुरा पढ्नुहोस
बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न

सन्जिव गहतराज, सैनामैना । मंगलवार एक कार्यक्रमको विच सैनामैना नगरपालिकासंग बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने...

पुरा पढ्नुहोस
नागरिकताभन्दा राहदानी बनाउने बढी

सन्धिखर्क। अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको...

पुरा पढ्नुहोस
पक्की सडक कच्चीमा परिणत

तानसेन । पाल्पाको बाँसटारी–झडेवा सडकखण्डको सालघारी क्षेत्रको सडक जीर्ण बनेको छ । एक दशकदेखि सडक मर्मतसुधार हुन नसक्दा ओटासिल गरेको सडक कच्चीमा परिणत भएको हो । सडक मर्मतसुधार लामो समयदेखि हुन नसक्दा सालघारी क्षेत्रमा यात्रुले सास्ती बेहोर्न...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा...

पुरा पढ्नुहोस
नेपाल रेडक्रस सैनामैना दुधराक्षले १०८ पिपलका विरुवा लगायो

उपकार अनलाइन, सैनामैना रुपन्देहीको सैनामैनामा अवस्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखाको आयोजनामा रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका बिरुवाहरु लगाउने कार्यक्रम शनिवार रुपन्देही क्षेत्र नंं. ५ का संघीय सांसद बासुदेव घिमिरेको प्रमुख अथित्यतामा सम्पन्न...

पुरा पढ्नुहोस
भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत...

पुरा पढ्नुहोस