Breaking News ( ब्रेकिंग )

मोरङमा ट्रक पल्टिदा किचिएका ३ बालबालिकाको मत्यु, १ घाइते

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालवाहक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार...

पुरा पढ्नुहोस
मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै सडकमै सुतेर विरोध

घोराही। स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने र मोही किसानलाई जग्गा दिनुपर्ने मागसहित चार दिनदेखि जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
४२ औँ मगर एकता दिवस : शितगंगा १४ को पावरमा भब्य कार्यक्रम हुँदै

कपिलवस्तु । ४२ औँ मगर एकता दिवसको अवसरमा अर्घाखाँचीको शितगंगा १४ मा भब्य कार्यक्रम हुने भएको छ । ‘विविधतामा एकता हुँदै मगर हुनुमा गर्व गरौँ, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौँ’ भन्ने...

पुरा पढ्नुहोस
२ पटकको हल्लापछि रास्वपा सभापति लामिछाने शनिवार कपिलवस्तु आउँदै

कपिलवस्तु । दुई पटकको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कपिलवस्तु आउने भएका छन । यहि फागुन १२ गते शनिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा खुला सभालाई सम्बोधन गर्न लामिछाने आउने पक्का भएको...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितको गुनासाे : आयोग गठन र कानुन बने पनि न्याय पाइएन

मिटरब्याज तथा ठगीविरुद्धको किसान मजदुर सङ्घर्ष समिति नेपालले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट मिटरब्याज पीडितको न्यायका लागि भन्दै पैदल यात्रा शुरु गरेको छ । १७ दिन हिँडेपछि फागुन ३...

पुरा पढ्नुहोस
स्याहार नपाउँदा कैलालीको ‘कान्जी हाउस’ भित्र दुई सय गाईवस्तु मरे

कैलाली । कैलालीको गोदावरी नगरपालिका– ९, सेहरीमा रहेको ‘कान्जी हाउस’भित्र थुनेर राखिएका दुई सयभन्दा बढी गाईवस्तु स्याहार नपाएर मरेका छन् । कान्जी हाउसभित्र र बाहिर गाईका दर्जनौँ अस्थिपञ्जर यत्रतत्र छरिएको अवस्थामा छन् । हेरालुका...

पुरा पढ्नुहोस
प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमाले का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार...

पुरा पढ्नुहोस
न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै प्रथम

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा...

पुरा पढ्नुहोस
बाणगंगाका नागरिकले पाउने भए निःशुल्क रगत

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन । बुधवार नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिका बिच भएको सहमति पछि निःशुल्क रगत पाउने भएका...

पुरा पढ्नुहोस
लक्ष्मणघाटमा दसैँको मुर्ति विसर्जनमा हत्या गरि फरार रहेका ३ जना पक्राउ

कपिलवस्तु । २०७४ सालको दसैँमा मुर्ति विसर्जनको क्रममा एक जनाको हत्या गरि फरार रहेका बाणगंगाका ३ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । २०७४ साल आसोजको १५ गते लक्ष्मणघाटमा मुर्ति विसर्जनको क्रममा उनीहरुले राम...

पुरा पढ्नुहोस