Breaking News ( ब्रेकिंग )

बाणगङ्गाको ठाकुरापुर बाट ६ सय बढि अवैध कुर्सी बरामद

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई युवकको मृत्यु

तानसेन । पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका –१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ । जिल्लाको माथागढी –५,...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न...

पुरा पढ्नुहोस
लोकतान्त्रिक गणतन्त्र सङ्घर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा

उपकार अनलाइन, सैनामैना । काठमाडौं । आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइँदै छ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल...

पुरा पढ्नुहोस
जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२...

पुरा पढ्नुहोस
लुम्बिनीमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लामा कपिलबस्तु दोस्रो नम्बरमा

कपिलबस्तु । लुम्बिनी प्रदेशमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लाहरुको सुचिमा कपिलबस्तु दोस्रो नम्बरमा परेको छ । आर्थिक बर्ष ०७९/८० तथ्याङ्क अनुसार २९२ वट उजुरी दर्ता भई दोस्रो नम्बरमा परेको हो । उजुरी भएका मध्ये...

पुरा पढ्नुहोस
खेतमा गाडेको अवस्थामा कपिलवस्तु नगरपालिकामा शव फेला

 कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा वेवारिसे शव फेला फरेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपरीस्थित खेतमा गाडेको अवस्थामा शव फेला परेको घटनास्थलमा पुगेका पत्रकार गुलाम अलीले बताए । उनका अनुसार शव रहेको थाहा...

पुरा पढ्नुहोस
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै...

पुरा पढ्नुहोस