Breaking News ( ब्रेकिंग )

प्राचीन तिलौराकोटमा उत्खनन सुरु

कपिलवस्तु । राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु भएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोष र राष्ट्रिय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा १० लाख जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २१ दशमलव ३३ प्रतिशत रहेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अर्को निर्देशन : तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनूू

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक

काठमाण्डाै । राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न,...

पुरा पढ्नुहोस
सुपादेउराली मन्दिर पिपरा : पछिल्लो ५ आर्थिक वर्षमा १ करोड १८ लाख बढी आम्दानी

कपिलवस्तु । सुपादेउराली माता मन्दिर पिपरा कपिलवस्तुले पछिल्लो ५ आर्थिक वर्षमा १ करोड १८ लाख बढी कुल आम्दानी गरेको छ । आइतबार भएको मन्दिरको आठौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा कोषाध्यक्ष नहकुल शाहीले...

पुरा पढ्नुहोस
एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष...

पुरा पढ्नुहोस
न्यौपानेको नेतृत्वमा सुपादेउराली माता मन्दिर पिपरामा १३ सदस्यीय नयाँ कार्यसमिति

कपिलवस्तु । सुपादेउराली माता मन्दिर पिपरा कपिलवस्तुको सञ्चालक समिति अध्यक्षमा ओम बहादुर न्यौपाने चयन हुनुभएको छ । आईतबार भएको आठौँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बाट न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन...

पुरा पढ्नुहोस
राम मन्दिरको उद्घाटनका दिन कपिलवस्तुका ८ पालिकामा स्थानिय विदा

कपिलवस्तु । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका ८ पालिकाहरुले स्थानिय विदा घोषणा गरेका छन् । कपिलवस्तुका कपिलवस्तु, शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका तथा शुद्धोधन, विजयनगर, मायादेवी र यशोधरा गाउंपालिकाले सोमबार माघ...

पुरा पढ्नुहोस
६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै चीनका

काठमाण्डाै । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय...

पुरा पढ्नुहोस
दाङमा रड प्रहार गरी एक पुरुषले गरे श्रीमतीको हत्या

बुटवल । दाङमा मदिरा सेवन गरी रड प्रहार गरेर मध्यरातमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया...

पुरा पढ्नुहोस