Breaking News ( ब्रेकिंग )

राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं ।  दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको...

पुरा पढ्नुहोस
पिपरामा रास्ट्रिय मगर माघे महोत्सव – २०८० हुँदै

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा पहिलो पटक रास्ट्रिय मगर माघे महोत्सव हुने भएको छ । ‘हाम्रो रिति परम्परा धर्म संस्कृतिको जगेर्ना गरौं, मगर एकता कायम राखौं’ भन्ने मुल नाराका साथ माघ...

पुरा पढ्नुहोस
‘लभ पार्क’ मा पृथ्वीनारायण साहको सालिक सहित नेपालको नक्सा र झण्डा अनावरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको मधौलिया वन उद्यान (लभपार्क) मा दिन स्व.पृथ्वीनारायण साहको शालिक, नेपालको नक्सा र झण्डा अनावरण गरिएको छ । पृथ्वी जयन्ती एवं रास्ट्रिय एकता दिवसको अवसर...

पुरा पढ्नुहोस
गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत तिव्र गतिमा हुँदै

अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण...

पुरा पढ्नुहोस
आजको मौसमः तराईका अधिकांश भूभागमा हुस्सु

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला (शुक्रबार बिहान) कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु रकुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती...

पुरा पढ्नुहोस
आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले...

पुरा पढ्नुहोस
हाइस गाडी पल्टिँदा एकको मृत्यु, २५ घाइते

नेपालगन्ज । सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको चौधौं नगर सभा सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगर कार्यपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले आर्थिक बर्ष २०८०/०८१ को हालसम्मको अवस्था र भए गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो...

पुरा पढ्नुहोस
बाणगंगा १० मा भएको निशुल्क आँखा स्वास्थ्य शिविरमामा ४१० जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० मा भएको निशुल्क आँखा स्वास्थ्य शिविरमा ४१० जनाले चेकजाँच गराएका छन । विहिविार पटना स्वास्थ्य चौकीमा भएको शिविर बाट ४१० जनाले जँच गराएकोमा ५० जनामा मोतियाबिन्दु...

पुरा पढ्नुहोस
नवयुग शिक्षक पेशागत सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष प्रेम नारायाण भण्डारीले सहकारीको पुँजीलाई सदुपयोग गरेर शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभएको छ । सहकारीले शिक्षक क्षमतालाई वृद्धि गर्ने कार्यक्रम ल्याई शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो...

पुरा पढ्नुहोस