Breaking News ( ब्रेकिंग )

६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै चीनका

काठमाण्डाै । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय...

पुरा पढ्नुहोस
दाङमा रड प्रहार गरी एक पुरुषले गरे श्रीमतीको हत्या

बुटवल । दाङमा मदिरा सेवन गरी रड प्रहार गरेर मध्यरातमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया...

पुरा पढ्नुहोस
जाडो बढेपछि सैनामैनाका विद्यालय भोलीदेखी बन्द

उपकार अनलाईन, सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले निःशु्ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप सो कार्यक्रम गरिएको क्याम्पस प्रमुख...

पुरा पढ्नुहोस
कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने सरकारकाे तयारी

काठमाण्डाै । कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले  विसर्जन अर्थात् ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि म्याद सकिएपछि स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुको १९ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु ।  नेपाल किसान ट्रेक्टर समितिको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज समितिको कार्यालय प्राङ्गण, बाणगंगामा साधारण सभा तथा ९ औँ अधिवेशन भएको हो । साधारण सभा सकिएपनि अधिवेशन भने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेट, सार्कबारे छलफल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन नाम का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच...

पुरा पढ्नुहोस
राम मन्दिरको उद्घाटनका दिन कपिलवस्तुका दुई पालिकामा स्थानिय विदा

कपिलवस्तु । छिमेकी राष्ट्र भारतको अयोध्यामा बनेको राम मन्दिरको उद्घाटन हुने दिन कपिलवस्तुका २ पालिकामा स्थानिय विदा दिइएको छ । उद्घाटन हुने दिन माघ ८ गते जिल्लाको शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकामा स्थानिय विदा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मत्स्य उत्पादन बढ्यो

बुटवल । लुम्बिनी प्रदेशमा मत्स्य पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पाइएको छ । यहाँ आर्थिक वर्ष २०७८/७९ भन्दा आर्थिक वर्ष २०७९/८० मा मत्स्य उत्पादनमा बृद्धि भएको हो । मत्स्य विकास निर्देशनालयका अनुसार लुम्बिनी...

पुरा पढ्नुहोस
पाल्पा जाँदै गरेको टिपर गिद्धे भिरमा दुर्घटना, आमा-छोरीको मृत्यु

बुटवल। रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको...

पुरा पढ्नुहोस