अर्थ वाणिज्य

सैनामैना नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३४ करोडको बजेट

सैनामैना ।  सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाको सभाहलमा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न १७...

पुरा पढ्नुहोस
बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै...

पुरा पढ्नुहोस
सैनामैनामा सातौं व्यापार महोत्सवका तयारी-२४ उपसमिति गठन, स्थानीय उत्पादन र पर्वद्धनमा जोड

सैनामैना। सैनामैना व्यापार संघ, रुपन्देहीले आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म आयोजना गर्न लागिएको सातौं राष्ट्रिय सैनामैना व्यापार महोत्सव–२०८२ को सन्दर्भमा तयारी तीव्र बनाएको छ । महोत्सवको सफल आयोजना लक्ष्यसहित संघले २४ वटा उपसमितिहरु...

पुरा पढ्नुहोस
सातौं सैनामैना व्यापार महोत्सवको पूर्व सन्ध्यामा पाल्पामा कार्यशाला गोष्ठी सम्पन्न

उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार सङ्घको आयोजनामा सातौं सैनामैना व्यापार महोत्सव २०८२ हुने भएकोछ । व्यापार सङ्घले पाल्पामा आयोजना गरेको कार्यशाला गोष्ठीमा महोत्सम सञ्चालन बारे छलफल गरेको छ, उक्त छलफलबाट सातौं सैनामैना व्यापार महोत्सवको...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र...

पुरा पढ्नुहोस
सात प्रदेशले ल्यायो २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको के मा छ प्राथमिकता?

उपकार अनलाइन, सैनामैना । कानुनी बाध्यताअनुसार देशका सातवटा प्रदेशले नै असार १ गते मध्यरातसम्म लगाएर भए पनि आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गतेभित्रै...

पुरा पढ्नुहोस
सैनामैना गोल्डकप २०८१ को आय–व्यय सार्वजनिक, ६५ लाख रुपैयाँ खर्च

विमल गैरे, सैनामैना । गत फागुन १९ देखि २८ गतेसम्म रुपन्देहीको सैनामैना–४ मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप–२०८१ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता सम्पन्न गर्न लागेको खर्च...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित

विमल गैरे, सैनामैना । सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित हुनु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा पोखरेलले प्रतिस्पर्धी उम्मेदवार प्रेम बहादुर खडकालाई ९ मतले पराजित गर्दै...

पुरा पढ्नुहोस
निर्धन लघुवित्तद्वारा सैनामैनाको आमीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली, सैनामैना । वित्तीय क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रामापुर ९मुर्गिया० ले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तिय साक्षरता तालिम प्रदान गरेको छ । वित्तीय साक्षरता कार्यक्रमको...

पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो

काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ...

पुरा पढ्नुहोस