खेलकुद

काठमाण्डौ । भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो । भारतले...
पुरा पढ्नुहोस
काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा भोलि भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू...
पुरा पढ्नुहोस
काठमाडौँ । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा जित हात पारेको छ । शनिबार हङकङ क्रिकेट क्लबमा नेपालले जापानलाई ६७ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित भएको छ। हङकङमा जारी चार देशीय महिला टी-ट्वान्टीआई सिरिजमा बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो।टस जितेर ब्याटिङ गरेको नेपालले १८...
पुरा पढ्नुहोस
नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित...
पुरा पढ्नुहोस
काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ ।एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो ।एसिया कपको...
पुरा पढ्नुहोस
काठमाडौं । विश्वकप क्रिकेटकाे इतिहासकै एउटा अविश्वसनीय म्याचमा अष्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित हासिल गरेकाे छ ।ग्लेन म्याक्सवेलले असाधारण ब्याटिङ गर्दै हारकाे मुखबाट अष्ट्रेलियालाई जित दिलाए । अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएकाे अवस्थाबाट २९२काे...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताउनुभएको छ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाण्डाै । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे । आज...
पुरा पढ्नुहोस
