खेलकुद

आईपीएलको मिनी अक्सन आज

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २...

पुरा पढ्नुहोस
विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाण्डौ । फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले...

पुरा पढ्नुहोस
मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको...

पुरा पढ्नुहोस
पोर्चुगललाई हराएर सेमिफाइनलमा पुग्दै मोरक्कोले इतिहास रच्यो

दोहा । अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको...

पुरा पढ्नुहोस
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४(३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र...

पुरा पढ्नुहोस
अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक...

पुरा पढ्नुहोस
स्पेनमाथि जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

काठमाडौं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जावान समूह ई...

पुरा पढ्नुहोस
जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

काठमाडौं । चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपको लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिएको छ । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी अभागी देखिएको...

पुरा पढ्नुहोस
विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

एजेन्सी । फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुईरदुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स...

पुरा पढ्नुहोस
एम्बाप्पेको उत्कृष्ट दुई गोलले फ्रान्स नकआउट चरणमा पुग्यो

दोहा । सुपरस्टार किलियन एम्बाप्पेले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स रोमान्चक खेलमा शनिबार डेनमार्कलाई २–१ पराजित गर्दै विश्वकप २०२२ मा नकआउट चरणमा छनोट हुने पहिलो टिम भएको छ । विश्वकपपछि...

पुरा पढ्नुहोस