खेलकुद

सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनल खेलः आयोजक मुर्गिया र चर्च ब्वाईज भिड्दै

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्दलाई

घोराही। चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । दाङको घोराहीमा शनिबार भएको फाइनल खेलमा मणिमुकुन्दले न्यु होराइजन स्पोट्र्स क्लब बुटवललाई ३–१ ले हरायो ।...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकपः कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश

सैनामैना । कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । मुर्गिया फुटवल क्लवको आयोजनामा शनिवार मुर्गियामा भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–०...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: कपिलवस्तु-११ र फर्साटिकर भिड्दै

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकपः आयोजक मुर्गिया फुटवल क्लव सेमीफाईनमा

सैनामैना । आयोजक मुर्गिया फुटवल क्लव सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटवल क्लवको आयोजनामा भैरहेको खेल अन्तरगत शुक्रबार भएको खेलमा भारत सिक्कीमको डोङग्री फुटवल क्लवलाई १–०...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप:आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकमा आज शुक्रबार आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत दिउँसो ३ बजे मुर्गिया फुटबल रंगशालामा...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: महाबीर क्लव काठमाण्डौं सेमीफाईनल प्रवेश

सैनामैना। महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटवल क्लवको आयोजनामा विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव सेमीफाईनल...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: आज महावीर क्लब र हनामी बिएफसी भिड्दै

सैनामैना। रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार (आज) महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् । मुर्गिया फुटबल क्लबको...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: एपिफलाई हराउदै अभिषेक चर्च सेमिफाइनल प्रवेश

सैनामैना । रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा तेस्रो दिनको खेलमा अभिषेक चर्च विजय भएको छ । खेल शुभारम्भ भएको २ मिनेटमा नै अभिषेक चर्चका जर्सी नम्बर ७  सूचित बुढाथोकीले गोल गर्दै...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: फर्साटिकरले पुलिसलाई २-० ले हरायो

सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जीत हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार फर्साटिकारले नेपाल पुलिसलाई २–० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश...

पुरा पढ्नुहोस